कमल थापाको पार्टीसँग विद्रोह गरी राप्रपा संयुक्तमा प्रवेश

काठमाडौँ– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) बाट विद्रोह गरी पूर्वमन्त्री जयन्त चन्दसहित एक समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) मा आज समाहित भएको छ । आज आयोजित राप्रपा एकीकरण अभियान कार्यक्रममा चन्दको नेतृत्वमा १४ जना केन्द्रीय सदस्य तथा तीन जिल्ला अध्यक्षका साथै अन्य १०० कार्यकर्ता राप्रपा (संयुक्त)मा समाहित भएको छ । पार्टीका अध्यक्षद्वय डा … Continue reading कमल थापाको पार्टीसँग विद्रोह गरी राप्रपा संयुक्तमा प्रवेश